उद्योगपति श्रेष्ठ सम्मानित

कास्की, २५जेठ/समाजसेबीएंवउद्योगपतिगणेशबहादुर श्रेष्ठलाई शनिबार पोखरामा सम्मानगरिएको छ । नेपाल सरकारद्वारा प्रदानगरिने प्रज्ज्वल जनसेवाश्री विभूषणबाट हालै विभूषितभएको भन्दै एड्स रोग नियन्त्रण संघ कास्कीले श्रेष्ठ सहितउनकिश्रीमतीप्रभाश्रेष्ठलाई सम्मान गरेको हो । 

कास्कीमा स्वास्थ्य , शिक्षा , धार्मिक एंव सामाजिक क्षेत्रको बिकास सगै उद्योग तथाव्यावसायीक क्षेत्रकोबिकासमा महत्बपुर्ण गोगदानदिएकाप्रेरणादायी व्यक्तित्वको स्पमा परिचीतश्रेष्ठलाई उनको योगदानको कदर गदै सरकारले यसबर्षको गणतन्त्र दिबसको अबसरमासो विभूषणबाट विभूषितगरेको थियो । कार्यक्रमकाप्रमुखअतिथी सहित्यकार सरुभक्तएंव संघका अध्यक्षविश्बमोहनगौचनले संयुक्त स्पमा सम्मानपत्र र खादालगाएर श्रेष्ठ दम्पतीलाई सम्मान गरेकाहुन ।

सम्मानपछि बोल्दै सरुभक्तले सरलता नै श्रेष्ठको महानताभएकालेसफलताको चुलीमापुग्न सफलभएको बताए ।श्रेष्ठले सामाजिकश्रेत्रमा गरेको कार्य सबैको लागि अनुकरणीय भएको भन्दै सरुभक्तलेश्रेष्ठले गरेको कामको सबैले सिको गर्न सके समाजमा सकारात्मक परिबर्तन ल्याउन सकिने धारणा राखे ।सामाजिककाममाश्रेष्ठले गरेको योगदानको कदर जति गरे पनिनपुग्ने सरुभक्तले बताए।सम्मानितश्रेष्ठले आफूले पाएको सम्मानआफ्ने मात्रनभएर सम्पुर्णपोख्रेलीहरुको भएको बताए ।

आफुले समाजिककामगर्दा सबैलाई एकबद्ध गराएर कामगर्न सकेकाकारण नै आफुले सम्मानपाएकोले सम्मान सबैले भएको बताए । सम्मानलेआफूलाई सामाजिक क्षेत्रमाकामगर्न थपहौसलामिलेको बताउदै आउदादिनमा सामाजिककाममाआफु थप सशक्तभएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
संघका अध्यक्षगौचनको सभापतित्वमाभएको कार्यक्रममाकवितिर्थ श्रेष्ठ, काग्रेस नेतृ शारदा पौडेल ,पृथ्विनारायण क्यामपसकाप्राध्यापकगोविन्द्र प्रसादशर्मा , सघंका उपाध्यक्ष रामभुषण पराजुली र सदस्य राम प्रसादअधिकारिले श्रेष्ठले गरेको कामको चर्चा गदै उनलाई बधाई दिएकाथिए ।

कमेन्टहरु
Loading...