चट्याङले विजुलीको तार चुडिदा पोखरा र धौलागिरीमा विद्युत बन्द

सागर राज तिमिल्सिना
पोखरा, १७ असोज/गएराती चट्याङले विजुलीको तार चुडिदा पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत बन्द भएको छ ।

लेखनाथ र पोखराको विच विजयपुरमा १३२ प्रसारण लाईनको तार चुडिएको हो । राती परेको चट्याङले तार चुडिदा विद्युत बन्द भएको विद्युत प्राधिकरण जानकारी दिएको छ ।

तार जोड्ने काम भई रहको र सोमबार दिऊसो सम्ममा बताउने विद्युत प्राधिकरण जानकारी दिएको छ । छिटो दिऊसो १२ बजे सम्ममा बन्ने प्राधिकरणले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...