मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने

सागर राज तिमिल्सिना
पोखरा, ७ असोज /पोखरा ६ र पोखरा ७ जोड्ने फिके खोला पुल अल्ली होचो छ । होचो भए कै कारण पोखरामा ठुलो पानीपर्दा पुल माथि बाटै पानी जान्छ । पुल माथिबाट पानी जादा यस वर्ष एक जनाको ज्यान नै गएको छ ।

पुलको माथिल्लो भागलाई पछिल्लो वर्षाका कारण भत्काएको छ । पुल भत्काए पछि ठुला सवारी साधन आवत जावत गर्न नसक्ने अवस्था छ । तर पुलको अवस्था यस वर्ष मात्रै यस्तो भएको हैन ? अघिल्ला वर्षहरुमा पनि हुने गरेको थियो ।

मानिस नै बगाएर मृत्यु हुदा पनि सम्बन्धीत निकाएले अहिले सम्म पुल निमार्णको काम गरेको छैन । यो पुल बनाउने पहिलो जिम्मा पोखरा उपमहानगर पालिका हो तर बनाउने कुनै सुर सार छैन । यो पुलका कारण कति जनाको ज्यान गए पछि नगरपालिकाको आँखा खुल्ने हो कुन्नी ?

मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
मोटरसाइकल र मानिस नै बगाउने भल आउने पुल कहिले बनाउने
कमेन्टहरु
Loading...