पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखे

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखेले अग्रता लिएका छन् । १२ सय मत गनि सक्दा उनले अग्रता लिएका हुन् ।
ईश्वर कर्माचार्य  ५८
देव क्षेत्री  ४०३
धनिराम बराल  १७
नारायण कोईराला  १९२
विश्वशंकर पालिखे ४४८
हिरा भट्टराई  ८०

कमेन्टहरु
Loading...