पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा देव क्षेत्रीको अग्रता

पोखरा, २ असोज/पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका अध्यक्ष पदमा देव क्षेत्रीले अग्रता लिएका छन् ।

अध्यक्ष (President)

प्राप्त मत

१. ईश्वरप्रसाद कर्माचार्य  33
२. देव क्षेत्री 217
३. धनीराम बराल  11
४. नारायण कोइराला 90
५. विश्वशंकर पालिखे 205
६. हीरा भट्टराई 42
कमेन्टहरु
Loading...