पोखरा उद्योगवाणिज्य संघ निवार्चन, बस्तुगत संघको नतिजा आयो

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका बस्तुगत तर्फका चार जना विजयी भएका छन् ।

८ जनाले उमेद्वारी दिएका थिए । नारायण पौडेल, यमनाथ पौडेल, गिरीधारी अधिकारी र देव भुजेल विजयी भएका छन् ।

बस्तुगत संघ तर्फ (
सदस्य)
प्राप्त मत
१. केपी शर्मा 8
२.  गिरधारी अधिकारी 12
३. तारानाथ ढुंगाना  10
४. देवबहादुर(डिवि) भूजेल  15
५. नारायण प्रसाद पौडेल  13
६.  माधव प्रसाद पौडेल  11
७. यमनाथ तिमिल्सिना  10
८.  यामनाथ पौडेल  13
कमेन्टहरु
Loading...