पोखरा उद्योग वाणिज्य संघको महासचिबमा दामु अधिकारी अगाडी

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि महसचिब पदमा दामु आधिकारी अगाडी आएका छन् ।

तीन सय मत गणना गर्दा अधिकारीले १५६ मत पाएका छन् भने लक्ष्मी पाण्डेले १४१ मत पाएका छन् ।

कमेन्टहरु
Loading...