पोउवा संघमा खुल्ला सदस्यको मतगणना सम्पन्न, पालिखे प्यानलबाट ८ र क्षेत्री प्यानलबाट २ जना विजयी

पोखरा, २ असोज/पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न महाधिवेशनको आइतबार भइरहेको मतगणनामा खुल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।

खसेको कुल २ हजार ५ सय १३ मत मध्ये सदस्यमा सबैभन्दा बढी मत अनिल सिग्देलको आएको छ । उनले १ हजार ५ सय ६८ मत ल्याएका छन् । सदस्यमा विजयीमध्ये विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्रीबाट २ जना विजयी भएका छन् ।

विजयी हुने मध्ये चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलका हुन् । मत परिणामको आधिकारिक रुपमा निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।

अनिल सिग्देल १५६८ विजयी

सीता बराल १५१३ विजयी

सुरेन्द्रमान बिजुक्छे १३७० विजयी

यदुनाथ अधिकारी १३५५ विजयी

किसान सुनार १३४० विजयी

चीनु गुरुङ १३३५ विजयी

देव कृष्ण काफ्ले १२९२ विजयी

प्रेम वहादुर भूजेल ११६५ विजयी

गोमा ढकाल ११४३ विजयी

गीता तिवारी १११८ विजयी

अर्जुन खनाल ८५१

कुमारी मुना वास्तोला ११०४

कृष्ण रानाभाट ५११

गिरीधारी शर्मा १०२६

 

नवराज त्रिपाठी ८६६

पवित्रा देवि गुरुङ १०१८

प्रेम प्रसाद पौडेल १०१३

बलराम आचार्य ९१३

महेश्वर पोखरेल ६८८

 

हरिराज पन्त ८८८

हिमालय बख्रेल ८८९

कमेन्टहरु
Loading...