१८ सय मतणना गर्दा उत्कृष्ट १० मा परेका उम्मेदवारहरु

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महाधिवेशनको मत गणनामा १८ सय भएको छ । १० खुल्ला सदस्यका लागि २१ जना प्रतिस्पर्धामा छन् । १८ सय मत गन्दा उम्मेदवारमध्ये सबैभन्दा बढी अनिल सिग्देलको मत आएको छ ।
उत्कृष्ट १०मा पर्नेहरुको मतपरिणाम यस्तो छ ।

१, अनिल सिग्देल ११७१

२ सीता बराल ११३७

३, सुरेन्द्रमान बिजुक्छे १०५४

४, यदुनाथ अधिकारी ११२२
५, किसान सुनार १००५

६, चीनु गुरुङ ९९६

७, देव कृष्ण काफ्ले ९८०

८, गोमा ढकाल ८६२
९ प्रेमबहादुर भुजेल ८६२

१० कुमारी मुना वास्तोला ८५१

कमेन्टहरु
Loading...