१२ सय मतणना गर्दा उत्कृष्ट १० मा परेका उम्मेदवारहरु

पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महाधिवेशनको मत गणनामा १२ सय भएको छ । १० खुल्ला सदस्यका लागि २१ जना प्रतिस्पर्धामा छन् । १२ सय मत गन्दा उम्मेदवारमध्ये सबैभन्दा बढी अनिल सिग्देलको मत आएको छ । उनले ७८३ मत ल्याएका छन् । दोस्रोमा सीता बरालको मत ७५२ छ । तेस्रोमा सुरेन्द्रमान बिजुक्छेको ७०३ मत आएको छ । सदस्यका उम्मेदवारहरु मध्ये ६ जना महिला नै अग्र स्थानमा छन् ।
उत्कृष्ट १०मा पर्नेहरुको मतपरिणाम यस्तो छ ।

१, अनिल सिग्देल ७८३

२ सीता बराल ७५२

३, सुरेन्द्रमान बिजुक्छे ७०३

४, यदुनाथ अधिकारी ६७७

५, किसान सुनार ६५८

६, चीनु गुरुङ ६५४

७, देव कृष्ण काफ्ले ६४७

८, गोमा ढकाल ५८१

९, कुमारी मुना वास्तोला ५६९

१०, गीता तिवारी ५६०

कमेन्टहरु
Loading...