पोखराको लेखनाथमा बुधबार राती गएको पहिरोले आफ्ना सानिमा, मामा र भाई गुमाएका सन्दिप सुनार विद्यालय लैजाने झोला देखाउदै । उनी सगै विद्यालय जाने गर्दथे । उनी पनि पहिरोमा परि बाच्न सफल भएका थिए । तस्विर ः सागर राज तिमिल्सिना

२०८२ जेष्ठ १ गते बुधबार