कास्कीमा पुनर्सरचनाका तीन मोडल सिफारीस (कुन कुन गाविस कता सहित)

पोखरा, १५ भदौ /कास्कीको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले कास्कीमा ३ वटा खाका तयार गरेको छ ।

सबै तिरबाट आएका सुझावलाई आधार मानेर प्राविधिक समितिले ३ वटा खाका तयार पारेको हो । राजनीतिक दलबीच सहमति नजुटेपछि समितिले खाका तयार पारेको हो ।

समितिले तयार गरेको खाकामा पहिलो र दोस्रोमा ५ वटा इकाइ छन् भने तेस्रोमा ७ वटा इकाइ छन् । kaski ko purnasarmacha (1) kaski ko purnasarmacha (2) kaski ko purnasarmacha (3)

कमेन्टहरु
Loading...