म लज्जित र असहाय छु : बाबुराम भट्टराई

२० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक समितिमा पुरानै एवं चुनाव नहुने कुरा सुन्दा सुन्दा आफूले लज्जित र असहाय महसुस गरेको बताउनुभएको छ ।

baburam-150x150‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा उही थोत्रो कुरा सुन्दा र चुनावविना आत्महत्याको बाटो हिँड्न थालेकोमा मै लज्जित र असहाय महसुस गर्न थालेको छु ।’- भट्टराईले सोमबार ट्वीटरमा लेख्नुभएको छ ।

 

– See more at: http://www.onlinekhabar.com/2013/06/78180/#sthash.4Qh7r5Id.dpuf

कमेन्टहरु
Loading...