पौडी खेल्नेक्रममा फेवातालमा एक जना बेपत्ता

पोखरा, ९ भदौ /पोखराको फेवातालमा पौडी खेल्नेक्रममा एक युवक डुबेर बेपत्ता भएका छन् ।

फेवातालको ड्मसाइड नजिकै पौडी खेल्नेक्रमा पोखरा ७ रत्नचोक डेरा गरी बस्ने वर्ष १९ का अमृत मगर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

एक जना साथीका साथ सहित पौडी खेल्नेक्रमा उनी डुबेको प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरी र स्थानीयले खोजी कार्यक्र गरी रहेका छन् ।

कमेन्टहरु
Loading...