वर्डप्रेस बारे जानकारी दिने पोखरा अगष्ट मिट अप

पोखरा, ७ भदौ/वर्डप्रेसको बारेमा जानकारी दिने उद्देश्यले पोखरामा वोर्डप्रेस अगष्ट पोखरा मिट अप पोखरा सम्पन्न भएको छ । वोर्डप्रेस मिट अप विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रियको कार्यक्रम हो ।

वोर्डप्रेस बारे जानकारी दिने पोखरा अगष्ट मिट अप
वोर्डप्रेस बारे जानकारी दिने पोखरा अगष्ट मिट अप

सन् २०१२ देखि वोर्डप्रेसका प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह, वर्डप्रेस नेपालद्वारा नेपालमा वोर्डप्रेस मिट अप तथा वर्ड क्याम्प आयोजना गर्दै आएको छ । हाल विश्व भरिमा ४ मध्ये १वेबसाईटहरु वर्डप्रेसबाट चल्छन् भने इन्टरनेटका २५ प्रतिशत वेबसाईटहरु वर्डप्रेसबाटै सन्चालन हुने गरेका छन् ।

कार्यक्रमकोमा करियर इन वर्डप्रेसर कमिन्युटीमा वर्डप्रेस नेपालका संयोजक सुभाष खड्काले सहजी करण गरेका थिए । उनले वर्डप्रेसमा कसरी करियर अगाडी वढाउन सकिन्छ, किन विश्व बजारमा वर्डप्रेस चर्चित छ, वर्डप्रेस कमिन्युटीको मर्म के हो र यसले कसरी एक अर्कामा सहयोग दिन्छ भन्ने बारेमा जानकारी दिएका थिए ।

त्यसै गरि वर्डप्रेस कमिन्युटी एन्थु सियास्तका सचेत गुरुङ रवर्डप्रेस कमिन्युटी कै अर्का एन्थुसियास्त उमेश गुरुङलेवर्डप्रेसका बारेमा जानकारी दिए । कार्यक्रमका आयोजक यामबहादुर क्षेत्री वोर्डप्रेस पोखरा अगष्ट मिट अप २०१६”पहिलो अफिसियल मिट अप भएको र आगामी दिनमा यी मिट प्रत्येक महिना हुने जानकारी दिए । वर्डप्रेस पोखरा, नेपाल कार्यक्रमका अर्का आयोजक महादेव सुबेदी कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...