ते श्रो  विद्यालयस्तरीय बास्केटबलको उपाधि माउण्ट अन्नपुर्ण र टप्स उच्चमाविलाई

पोखरा,५ भदौ/पो खरा १० इन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाज पो खराद्धारा आयोजित ते श्रो  विद्यालयस्तरीय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको छात्र तर्फको उपाधि माउण्ट अन्नपुर्ण उच्चमावि र छात्रातर्फका उपाधि टप्स उच्चमाविले जितेको छ ।

ते श्रो  विद्यालयस्तरीय बास्केटबलको उपाधि माउण्ट अन्नपुर्ण र टप्स उच्चमाविलाई
ते श्रो  विद्यालयस्तरीय बास्केटबलको उपाधि माउण्ट अन्नपुर्ण र टप्स उच्चमाविलाई

समाजस्थित अन्र्तराष्ट्रियस्तरको  इन्डोर  बास् के टवल को र्ट मा शनिवार सम्पन्न प्रतियोगितामा छात्रतर्फ पोखरा नदिपुरस्थित माउण्ट अन्नपुर्णले कास्की मोर्डनाइज्ड एकेडेमीलाई ४०—२३ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । विजेता टिम १० हजार ,  ट्रफी,  मे डल र  प्रमाणपत्र र उपविजेता टिम ५ हजार ट्रफी,  मे डल र  प्रमाणपत्रबाट पुरस्कृत भयो ।

यसरी नै छात्रतर्फको तेश्रोस्थानका लागि सम्पन्न खेलमा बालकल्याण बोर्डिङ स्कुलले कुमुदिनी होम्सलाई ३४—३१ स्कोरले हराउदै तेश्रो भई ३ हजार, ट्रफी,  मे डल र  प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । यस अघि सेमिफाइनलमा माउण्ट अन्नपुर्णले कुमुदिनी होम्सलाई २९—२१ र कास्की मोर्डनाइज्डले बालकल्याणलाई ३५—३१ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

यसरी नै छात्रातर्फ फाइनल खेलमा टप्स उच्चमाविले कुमुदिनी होम्सलाई २४—७ स्कोरले पराजित गर्दै उपाधि जितेको थियो भने तेश्रो स्थानका लागि भएको खेलमा लिटिलस्टेप उच्चमाविले माउण्ट उच्चमाविलाई ६—४ स्कोरले पराजित गरेको थियो ।
प्रथम भएको टप्स १० हजार ,  ट्रफी,  मे डल, प्रमाणपत्र र उपविजेता कुमुदिनी होम्स ५ हजार ट्रफी,  मे डल, प्रमाणपत्र र तेश्रो भएको लिटिलस्टेप ३ हजार, ट्रफी,  मे डल र  प्रमाणपत्रबाट पुरस्कृत भयो ।

विद्यालयस् तर बाटै  खे लकुदको  विकास,  रष्ट्रिय खे लाडी उत्पादन गर्न  र  पो खर ालाई  खे लकुदको  शहर को  रुपमा विकास गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा छात्रहरुको १४ टिम र छात्राको ८ टिम सहभागीता रहेको थियो भने छात्रातर्फ कुमुदिनी होम्सकी स्मृति गुरुङ र छात्रतर्फ कास्की मोर्डनाइज्डका बिल्ली स्टोन रानामगर उत्कृष्ट खेलाडी हुदै पुरस्कृत भए । यसरी नै छात्रतर्फ माउण्ट अन्नपुर्णका सुमन पुन र छात्रातर्फ टप्सकी ममता डगौरा सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए ।

विजेता टिम र खेलाडीहरुलाई कोल्माबहाकोट तमु समाजका अध्यक्ष क्याप्टेन बीरबहादुर तमु, विशेष अतिथि डब्लु ओ टु कटकबहादुर तमु, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेन, टप्स उच्चमाविका संस्थापक प्रिन्सिपल रत्नमान तमु, सोसल पब्लिकका प्रिन्सिपल खिमबहादुर तमु, हिसान कास्कीका उपाध्यक्ष रामजी शर्मा, बालकल्याण उच्च माविका प्रिन्सिपल जय राम पौडेल, लोटस ट्रेनिङ्ग इन्स्टिच्युटका यमराज तमु लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेन, टप्स उच्चमाविका संस्थापक प्रिन्सिपल रत्नमान तमु, सोसल पब्लिकका प्रिन्सिपल खिमबहादुर तमु, हिसान कास्कीका उपाध्यक्ष रामजी शर्मा लगायतले विजेता खेलाडीहरुलाई बधाई दिदै कोल्माबहाकोट तमु समाजले बास्केटवल खेलको विकासका लागि पुर्याएको योगदानको प्रसंसाका साथै प्रतियोगिता निरन्तरताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक सुवेदार भोजबहादुर तमुले खेलकुद प्रतियोगिताका विविध पक्षमा जानकारी, खेलकुद सचिव सुमे विष्णुप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो भने समाजका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

स् वस् थ्य,  अनुसाशित नागरि क निर्मा ण र  खे ल प्रतिभा प्रष्फुटन गरउदै  रष्ट्रिय खे लाडी उत्पादन गनेर्   उद्धे श्यका साथ २०६५ सालदे खि विभिन्न अण्डर ५० वर्ष, अण्डर ४० वर्ष, उच्च मावितह विचको बास्केटबल प्रतियोगिताहरु सम्पन्न गरेको समाजले गत तीनवर्ष  अघि दे खि माध्यमिक तहमा अध्ययनर त विद्यार्थी  के न्द्रीत प्रतियो गिता आयो जना गदैर्   आएको  अध्यक्ष क्या.बीर बहादुर  तमुले  बताउनुभयो  ।

कमेन्टहरु
Loading...