दरवार हत्याकाण्डको आज १२ वर्ष पुरा

कहालीलाग्दो नारायणहिटी दरवार हत्याकाण्ड भएको आज १२ वर्ष पुरा भएको छ। बिसं २०५८ साल जेठ १९ गते आजकै दिन राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्› शाहको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो। 

 उक्त हत्याकाण्डमा तत्कालिन राजा विरेन्›का साथै रानी ऐश्वर्य, युवराज दिपेन्›, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो। घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्›बाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले बिश्वास गर्न सकेका छनैन्।
हत्याकाण्ड भएको नारायणहिटी राजदरबारलाई अहिले नारायणहिटी संग्राहालय बनाइएको छ। घटनाको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। यसै बारेमा सेतोपाटीले केहि तथ्य बाहिर ल्याएको छ हेर्नुहोस।
कमेन्टहरु
Loading...