
समय समयमा सामाजिक कार्य गर्दै आई रहको उक्त समुहको आयोजनामा भएको सर सफाई कार्यक्रम पोखराका मुख्य चोक महेन्द्रपुलबाट सुरू भई पालिखेचोक, तेर्सापर्टी हुँदै भैरब टोलमा पुगेर समापन भएको थियो।
सरसफाई कार्यक्रममा युवा सन्जाल एमएमआर, एम डब्लु आर आर, वाई एफ सि लगायतले सघाएको जिआर आर कि सञ्चालीका मध्येकी एडमिन शर्मीला कार्कीले जानकारी दिईन्।