पोखरामा मोटरसाइकलबाट महिलाको सिक्रि लुटे

पोखरा, १६ साउन /पोखरा १ बगरमा हिड्दै गरेका  महिलाको मोटरसाइकलमा आएका चोरुहरुले लुटेर भागेका छन् ।

मोटर साइकलमा आएका दुई जनाले बाटोमा हिडि रहेका महिलाको गलामा लगाएको सुनको सिक्रि लुटेर भागको स्थानीयले जानकारी दिए ।

घटनामा संलग्न मोटर साइकल र चोरको खोजी भई रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण भने आउन बाकि छ ।स्केच ः गुगलबाट

पोखरामा मोटरसाइकलबाट महिलाको सिक्रि लुटे
पोखरामा मोटरसाइकलबाट महिलाको सिक्रि लुटे
कमेन्टहरु
Loading...