वर्षाका कारण पोखराको प्रस्याङमा भास्सियो (फोटो फिचर)

पोखरा, ११ साउन /अविरल वर्षाको कारण पोखराका विभिन्न क्षेत्र डुवानमा परेको छ भने पोखरा ५ प्रस्याङमा भास्सियको छ ।

मुल सडक नजिकै भास्सियको हो । जिरो किलोमिटरबाट सिम्पानी सम्मको सडक फराकीलो बनाउन सारीएको नाला पनि केहि भास्सियको छ । तस्बिर प्रदिप पौडेल

vaseo (1) vaseo (2) vaseo (3)

कमेन्टहरु
Loading...