ओलीद्धारा पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव

पोखरा, ३० असार /प्रधानमन्त्री केपि ओलीले नेपाली काग्रेसका नेता रामचन्द्र पौडेललाई नयाँ प्रधानमन्त्रीका प्रस्ताव गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले पौडेललाई टेलिफोन गर्दै प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका हुन् । जवाफमा पौडेलले नेपाली काग्रेसले माओवादी केन्द्रलाई समर्थन गरिसेको बताउदै आफु पार्टि नीति विपरीत जान नसक्ने बताएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...