कतारमा बृहत सांस्कृतिक कार्यक्रम हुने

दोहा कतार, २६ असार /प्रवासी नेपाली मच कतारको आयोजनामा जुलाई २९ तारिकमा जनसंगीत मञ्चको पहिलो जनसांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमा नेपालका ख्याती प्राप्त जनवादी तथा लोकदोहोरी गायक तारापती सुवेदी, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहेन कार्यक्रम संयोजक तथा कलाकार प्रभात त्रिपाठीले जानकारी दिए ।

विदेशमा बसेर पनि आफ्नो लोक संगीतलाई माया गर्ने र साथी भाईहरुको मित्रता प्रगाढ वनाउन पनि यो वृहत जनसांस्कृतिक कार्यक्रमको आयोजना गरीएको उनले बताए । २९ जुलाई शुक्रवारका दिन सालीमार रेष्टुरेन्टमा विहान एघार वजेवाट सूरु गर्नेसह संयोजक गायक ईश्वर पौडेलले वताए ।

कार्यक्रममा पुर्ण नेपाली, इमान सिंह ठकुरी, रेशम वहादुर बस्नेत क्षेत्री, हरिविनोद अधिकारी, शिवराम ढकाल , विरेन्द्र सुनार, रुविन जि.सी, खगेन्द्र परियार, रोशन वि.क, नेत्र प्रसाद सुव्वा, मन्जु गुरुङ, तवीता गजमेर, युवराज खत्री, सन्जीब रानाभाट ,भगवती मिजार लगाएताको समेत प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...