जर्मनीलाई हराउदै फ्रान्स युरोकपको फाइनलमा

पोखरा, २४ असार /फ्रान्स युरोकपको फाइनलामा प्रबेश गरेको छ ।

जर्मनीलाई २ ० ले हराउदै फाइनलामा पोर्चुगल सगँको भेट पक्का गरेको हो । फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले दुई गोलको योगदान दिए ।

उनले पहिलो गोल पेनाल्टी मार्फत गोल गरे भने अर्को गोल ७२ औ मिनेटमा गोल गर्दै फ्रान्सको जितलाई पक्का गरे ।

कमेन्टहरु
Loading...