पोखरा र लम्जुङ आसपास भूकम्पको धक्का

पोखरा, २३ असार/पोखरा र लम्जुङ आसपासका क्षेत्रमा बिहीबार भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो दुई बजेर ४४ मिनेटमा गोर्खा भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

लम्जुङ केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जानकारी छ ।

कमेन्टहरु
Loading...