ईदको सार्वजनीक विदा बिहीबार

पोखरा, २२ असार /मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको सार्वजनीक विदा बिहीबार दिने भएको छ ।

सरकारले मुस्लिम धर्मावलम्बीहरुले दिएको जानकारी अनुसार बिहीबार विदा दिन लागेको हो ।

मंगलबार साँझ आधा चन्द्रमा नदेखिए पछि मुस्लिम समुदायले बिहीबारका लागि सार्वजनिक विदा दिन्छ गृहमन्त्रालयमा निबेदन दिने छन् ।

कमेन्टहरु
Loading...