भाइरल ज्यरोका बिरामी बढि

पोखरा, १९ असार /९४ औ अन्तराष्ट्रिय सहकारीे दिवसको अवसर पारेर पोखराको पस्याङमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३० जनाको परिक्षण भएको ।

भाइरल ज्यरोका बिरामी बढि
भाइरल ज्यरोका बिरामी बढि

धर्मस्थली बचत तथा ऋण सहकारी सस्थाको आयोजना तथा प्रस्तावीत रिजनल हस्पिटलको प्राविधिक सहयोगमा भएको कार्यक्रमा बच्चाहरु परिक्षण भएको थियो । उजेली हेर्चा केन्द्र र समिक्षा मेडिसेल्सले औषधीका लागि सहयोग गरेका थिए ।

परिक्षणमा आएका बिरामीहरुमा भाइरल ज्यरो बढि भएको उपचारमा संलग्न तथा प्रस्तावीत रिजनल हस्पिटलका मेडिकल डाइरेक्टर यज्ञराज सिग्देलले जानकारी दिए । उनले ज्यरो, रुखाखोकी लागेका विमारीहरु बढि आएको बताए । उनले वर्षाको मौषम भएका कारण पानी उमालेर मात्रै खान सुझाब दिए ।

कमेन्टहरु
Loading...