राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपालको केन्द्रिय सदस्यमा कार्की

पोखरा, ११ असार /राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपालको तेस्रो केन्द्रिय महाधिवेशनले प्रकाश रिमालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति निर्वाची गरेको छ ।

समितिमा पोखराका हिक्मतजंग कार्की गण्डकी अञ्चलको प्रतिनीधित्व गर्दै केन्द्रीय सदस्यमा भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपाल कास्कीमा रहेर काम गर्दै आएका कार्की केन्द्रिय सदस्य भएका हुन् ।

कमेन्टहरु
Loading...