जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध यस्तो छ –

पोखरा, ९ असार
कास्की जिल्ला भित्र चल्ने भाडाका ट्याक्सीहरुले मिटरमा चलाउन नमानेमा, बढी भाडा लिएमा वा यात्रुले भनेको स्थानमा जान नमानेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न हुन अथवा १०० वा १०३ नंम्बरमा फोन गरी जानकारी दिन हुन हार्दिक अनुरोध गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्की रजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की

कमेन्टहरु
Loading...