चाउथेमा ट्रक र मोटरसाइकल ठक्कर खादाँ एक घाइते

पोखरा, ३ असार /पोखरा उपमहानगरपालिका १४ चाउथेमा ग १ ख २९७१ नम्बरको ट्रक र ग ११ प २८५२ नम्बरको मोटरसाइक ठक्कर खांदा एक जना घाइते भएका छन् ।

मोटर साइकल चालक लेखनाथ नगरपालिका ७ बस्ने ३५ बर्षिय बुद्धी बहादुर खत्री घाईते भएका हुन् । उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा उचार भईरहेको छ ।

ट्रक नालीमा खसेको, मोटरसाइकल र ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएकोे प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...