पोखरामा चट्याङ लागि एक घाईते, हावाहुरीबाट क्षेती

पोखरा, २८ जेठ /बिहीबार साझँ परेको चट्याङ लागि पोखरा एक जना घाइते भएका छन् । पोखरा २७ हेम्जाका ४३ वर्षिय ओम प्रकास पौडेललाई चट्याङ लागी घाईते भएका हुन् ।

उनले फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरि हावाहुरीले रुख भाचिदा ठाउँ ठाउँमा क्षेती पुगेको छ भने घरका छाना समेत उठाएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा ७ मालपोत कार्यालय नजिकै रुख भाचिदा टेलिफोनका तारहरु चुडालेको प्रहरीले जानकारी दिएको छ । पोखरा विभिन्न ठाउँबाट घरका टिनका छाना उठाएको प्रहरीमा जानकारी बताएको छ ।

पोखरामा चट्याङ लागि एक घाईते, हावाहुरीबाट क्षेती
पोखरामा चट्याङ लागि एक घाईते, हावाहुरीबाट क्षेती
कमेन्टहरु
Loading...