पोखरा, १७ जेठ/कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स मर्जर भई सोमबार देखी एकिकृत कारोबरा सुरु गरेका छन् ।
एकिकृत कारोबारको नेपाल राष्ट बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले पोखरा आयोजीत कार्याक्रममा सुरुवात गरे ।
मर्जर पछि बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड , निक्षेप १३ अर्ब २२ करोड र कर्जा ११ अर्ब ४८ करोड रहेको छ । मर्जर पछि बैंकको शाखा सख्या ३८ र १७ वटा ए टि एम पुगेका छन् ।
