पोखरामा अपरान्ह ३० मिनेट असिना संगै भिषण वर्षा (टाईम ल्याप्स भिडियो सहित)

पोखरामा आज दिउसो ४ बजे भीषण असिना पानी परेको छ | करिब ३० मिनेट सम्म परेको उक्त असिना पानीले कृषकलाई भने मर्का परेको छ |

हेर्नुहोस् आधीघण्टा को असिना पानीको टाईम ल्याप्स भिडियो १२ सेकेन्डमै (फेसबुकबाट साभार)

Half an-hour rain w/ hailstones in 12 seconds, Pokhara March 5…

Time lapse (rain w/ hailstones)

Posted by Ekendra on Saturday, March 5, 2016

अपडेट:
पोखरामा आज अपरान्ह देखी परेको असीनापानी संगै परेको चट्याङले पोखरा उपमहानगरपालिका सरान्कोट २६ का अर्जुन बहादुर ढकालको घर पुर्ण रूपले क्षति भयको छ मानवीय घटना नभयपनी घर बस्नै नमीलने गरी भात्कियपछी ऊनीहरूलाई अन्यत्र सारिएको छ।
– राजेन्द्र ढकाल

कमेन्टहरु
Loading...