टाउकाको खप्पर पेटमा – औषधी गर्दा सर्बस्व भयो

औषधी गर्दा सर्बस्व भयो, अहिले २ लाख नहुँदा टाउकाको खप्पर पेटमा|

गरीब परिवारलाई नियतीले पनि कतिसम्म सास्ती दिन्छ ? आधा औषधी गर्दा सर्बस्व गयो, थप रकम जोहो गर्ने बाटो केही छैन । औषधी गर्ने क्रममा डाक्टरले टाउको पुरै हड्डी पेट भित्र लगेर राखिदिएका छन् । यत्ति गर्दैमा उनीसंग भएको पैसा सकियो, अहिले फेरि शल्यक्रिया गरेर हड्डी टाउकोमै राख्ने बेला भएको छ तर पैसा छैन, पैसा नभै अस्पतालले शल्यक्रिया गर्दैन ।

Guest post by Sagar

कमेन्टहरु
Loading...