झरी शुरु नहुदै सविधान सभाको चुनाव नेता पौडेल

पोखरा, ६ चैत्र/काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले झरी शुरु नहुदै असारमै चुनाव गर्नु पर्ने बताएका छन् । नेपाल नाई संघको महाधिवेशनको पोखरा उद्घाटन गर्दै नेता पौडेलले चुनाव सम्पन्न गर्नुको अरु कुनै विकल्प नभएको बताउदै असारमा नै चुनाव सम्पन्न गर्नु पर्ने बताए । उनले दलहरु विच कुनै सहमती हुन नसके पछि खिलराजलाई चुनावी मन्त्रि परिषदको जिम्मा बाध्यताले दिएको बताए ।

उनले शक्ति पृथकी करणको अनुसार नै खिलराजलाई चुनावी मन्त्रि परिषदको अध्यक्ष बताएको बताए । शक्ति पृथकी करणको मुख्य पाटो संसद भएको बताउदै उनले संसद नै नभए पछि बाध्यता भएको बताए । उनले सविधानको सम्सोधन संसदले गर्ने बताउदै कार्यकारी प्रधानमन्त्रिले सविधान सम्सोधन गर्दै शक्ति पृथकी करण मिचिसको बताए ।

कमेन्टहरु
Loading...