रविशंकरले भने नेपाल प्राकृतीक सम्पदामा धनी

पोखरा, १७ फागुन/आध्यत्मिक गुरु रविशंकरले नेपाल प्राकृतीक सम्पदाले धनी भएको बताएका छन् । पोखरामा आयोजीत महासत्संग कार्यक्रममा नेपाल प्राकृतीक सम्पदाले भरिपुर्ण भएको बताउदै यसको सर्दुपयोग गुर्न पर्ने बताए । उनले नेपालमा धेरै स्वयम सेवकहरु बनाई तीनै स्वयम सेवकहरुलाई परिचालन गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले प्राकृतीको संरक्षण र त्यसको अधिक्तमा प्रयोग गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले समृद्ध नेपालका लागि आर्थिक परिवर्तन चाहिएको बताउदै त्यसका लागि प्राकृतीक स्रोतले आर्थिक उन्नती गर्न सकिने बताए । दुई दिन अघि नेपाल आएका रविशंकर आजै पोखरा आएका थिए ।

पोखराको बसुन्धरा पार्कमा निधारी समय भन्दा करिब ३ घण्टा पछि कार्यक्रम शुरु भएको थियो । उनको आजै विहान मुस्ताङ्ग जाने कार्यक्रम भए पनि पछि रर्द भएको थियो । उनी आजै विराटनगर जाने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...