हिमालयन शेर्पा सेमिफाइनलमा, सहारा घर फक्र्यो

पोखरा, १ फागुन/हिमालयन शेर्पा बारामा जारी म्यासिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पाले अघिल्लो वर्षको उपविजेता पोखराको सहारा क्लबलाई १–० ले हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो ।

हिमालयनलाई जित दिलाउन खेलको ६९ औ मिनेटमा हेमन गुरुङ्गले एक गोल गरेका थिए । हिमालयनले फाइनल प्रबेशका लागी संकटा क्लब सगँ खेल्ने छ । भोलीको खेल मनाङ मस्याङी क्बल र मछिन्द्र क्बल बिच खेल हुने छ ।

कमेन्टहरु
Loading...