पोखरा बहुमुखीको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान

पोखरा । पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीकोत्सवको पुर्वसन्ध्यामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशीक रक्त संचार विभागको प्राविधिक सहयोगमा पोखरा पृथ्वीचोकमा सार्वजनिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदानमा क्याम्पस सम्बद्ध व्यक्ति तथा अन्य गरि ३९ जनाले रक्तदान गरेका थिए । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत, रक्तदान … Continue reading पोखरा बहुमुखीको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान