भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध

भक्तपुर । नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ ।

 

हालै उदघाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश निकालेको थियो ।

 

कमेन्टहरु
Loading...