मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते पाेखरामा हुने
पोखरा/ मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट … Continue reading मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते पाेखरामा हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed