क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती

पोखरा / नेपालको ब्रायन एडम्स् भनेर चिनिने लोकप्रिय रक गायक सबिन राई एण्ड द फेरोहले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्याटवाकमा चैत्र १७ गते सबिन राई एण्ड द फेरोहको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक सुरेश गुरुङले जानकारी दिए । आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका … Continue reading क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती