सान फ्रान्सिस्को सहरमा दि एक्स ब्याण्डकाे शो
सान फ्रान्सिस्को । नेपालको प्रख्यात रक ब्यान्ड ” दि एक्स” ले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सवको अवसर पारेर अमेरिका टुर गर्न लागेको छ। यस टुर अन्तर्गत पहिलो कन्सर्ट सान फ्रान्सिस्को सहरको “रकपुल्को” क्लबमा हुन गईरहेको हो। विन्दास टोलि – वुई द हेल्पिङ्ग़ ह्यान्ड्सको आयोजनामा क्रिसमसको मौका पारेर डिसेम्बर २३ तारिख, शुक्रबार “दि एक्स” ब्यान्डको लाइभ … Continue reading सान फ्रान्सिस्को सहरमा दि एक्स ब्याण्डकाे शो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed