मानसिक रोगको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्नेमा जिसस कास्की प्रमुख पौडेलको जोड

पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पिडितहरूको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताएका छन् । पौडेलले प्रकृतिमैत्री बिकासको अभावमा बढ्दो बाताबरणिय प्रदुषण ,आहार बिहार लगायतका कारण देशमा उल्लेख रूपमा मानसिक रोगिहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै सो रोगको समयमा निदान नहुदा पारिबारिक … Continue reading मानसिक रोगको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्नेमा जिसस कास्की प्रमुख पौडेलको जोड