पोखरा महानगरपालिकमा मतगणना सुरु

पोखरा/पोखरा महागरपालिकामा मतगणना सुरु भएको छ । २ बजे सुरु हुने भनिएपनि दलका प्रतिनिधिहरु समयमा नै मतगणना स्थलमा समयमा उपस्थित नभएका कारण मतगणना ढिलो गरि सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकमा पहिला महानगरका १,१२ र २३ न. वडाबाट मतगणना थालनी गरिदैछ ।
कमेन्टहरु
Loading...