एमसीसीको विरोधमा साना वामपन्थी दलद्वारा संसद घेराउ (फाेटाेफिचर)

काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना वामपन्थी दलले अमेरिकी सहायता कार्यक्रम एमसीसीको विरोधमा बुधबार निकालेको विरोध प्रदर्शन ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गरेकाे छ । उनीहरूले बानेश्वरस्थित संसद भवन घेराउ समेत गरेका छन् ।

कमेन्टहरु
Loading...