जाडो बढेपछि आगो ताप्दै (फोटोफिचर)

काठमाडाैं । चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए । अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए । हेरौं केही दृश्यहरु :

कमेन्टहरु
Loading...