एमाले कास्की अधिवेशनः खुलातर्फकाे मतगणना सकियाे (निर्वाचितहरुको नामावलीसहित)

पोखरा । नेकपा एमाले कास्की जिल्लाको १०औं अधिवेशनमा खुलातर्फको मतगणना सकिएको छ ।

खुलातर्फ निर्वाचित सदस्यहरुको प्राप्त मतसहितको नामावली यसप्रकार रहेको छ ।

नेकपा एमाले कास्की जिल्ला १०औं अधिबेशनबाट खुला तर्फ निर्बाचितहरुः
१( अर्जुन अधिकारी ३९३
२( झपट रानाभाट ३९२
३( कर्ण ब गुरुङ ३७६
४( एकराज गिरी ३५५
५( दामु अधिकारी २७८
६( कल ब रानाभाट २२०
७( खगराज आचार्य २१३
८( चुडामणि बराल २१२
९( भेष राज बराल २०७
१०( हरि लम्साल १९९
११( हरिबोल गौतम १९४
१२( बिबेक त्रिपाठी १९३

 

कमेन्टहरु
Loading...