गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ३ सय ६६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यस्तै कास्कीका २ जनासहित गण्डकी प्रदेशमा थप ७ जनाको ज्यान गएको छ ।
सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
थप विवरणः