सडकमै खोला

 

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीरः कृष्ण न्यौपाने, रासस

कमेन्टहरु
Loading...