पोखरा महोत्सवको तयारी पुरा

पोखरा, २२ पुस/युनाइटेड क्लब पोखराको आयोजनामा हुन लागेको तेस्रो पोखरा महोत्सवको तयारी अन्तीम पुरा भएको छ । पुस २४ गते देखि माघ ३ गते सम्म सन्चालन हुने महोत्सवको तयारी पुरा भएको युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

कमेन्टहरु
Loading...