पोखरा । मनाङको चामेस्थित पुलमा रुख तथा ढुंगा अड्किदाँ मर्स्याङ्दी नदी थुनिएको छ ।
थुनिएको नदीमा पानीको वहाव बढेपछि पुल माथीबाटबाट पानी गइरहेको छ ।
नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय जोखिममा परेको छ ।
लगातारको वर्षापछि नदीमा पानीको वहाब बढेको हो ।